दफा ५
निषेध लागू नहुने
: यस ऐनका अन्य दफाहरुमा जुनसुकै कुरा लेखिएको भए तापनि: देहायका व्यक्तिहरुले देहायका अवस्थामा लागू औषधको सेवन गर्न निषेध भएको मानिने छैन
(क) औषधोपचाकरो निमित्त स्वीकृत चिकित्सकको सिफारिशमा कुनै व्यक्तिले अनुमतिपत्र प्राप्त पसलबाट सिफारिश बमोजिमको मात्रााम लागू औषध खरीदगरी सेवन गर्न
(ख) तोकिएको वर्गका व्यक्तिले तोकिएको मात्रामा लागू औषध सेवन गर्न ।